समाचार

५० हजार मत कटाउने अडानमा देउवालाई किन लाग्यो ब्रेक ?

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सातौं पटक संसदीय चुनावमा निर्वाचित हुनुभएको छ ।  हिजो बिहान सम्पन्न मतगणनामा २५ हजार ५३४ मतसहित उहाँ निर्वाचित हुनुभएको हो । त्यस्तै उहाँको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत प्राप्त गर्नुभएको छ ।  ढकाललाई १२ हजार ४९२ मतले पछि पार्दै देउवाले जीत हात पार्नुभएको हो । नेकपा एमालेको समर्थनप्राप्त बीपी कांग्रेसका कर्ण मल्ल तेस्रो स्थानमा रहनुभयो ।  उहाँले जम्मा सात हजा…

Page 977 of 1055