समाचार

शंकर पोखरेलको हारमा ‘ग्याङ अफ फोर’ लाई दोष

नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेत्री रेखा शर्मासँग झिनो मतान्तरले पराजित भएका छन् । उनको हारलाई लिएर एमालेभित्रको एउटा खेमामा निराशा छाएको छ । पोखरेलको हारमा सत्ता गठबन्धनसँगै दाङ पार्टीभित्रको ‘ग्याङ अफ फोर’ लाई दोष लगाइएको छ ।  ‘ग्याङ अफ फोर’ अर्थात् श्रीमती सुजिता शाक्य, घोराही उपमहानगरका मेयर नरुलाल चौधरी, एमाले दाङका सचिव मनोहर बुढाथोकी र स्वकीय सचिव सरोज रेग्मी । ‘शंकर कमरेड साँघुरो घेराभित्र रमाए, &…

Page 976 of 1054