समाचार

कञ्चनपुरमा गाईलाई ज्युँदै खाल्डोमा हालियो

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकाले पशु व्यवस्थापनका नाममा छाडा गाईहरुलाई जिउँदै खाल्डोमा पुरेको घटनाप्रति पशु कल्याण संघ नेपालले आज विरोध जनाएको छ । उसले भनेको छ, "कञ्चनपुर जिल्लाको वेदकोट नगरपालिकाले छाडा पशु व्यवस्थापनका नाममा छाडा अवस्थामा रहेका गाईहरुलाई जिउँदै खाल्डोमा पुरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ | विभिन्न सामाजिक सञ्जालहरुमा व्याप्त भिडियोहरु र यस संघमा विभिन्न व्यक्तिहरुले उपलब्ध गराउनुभएका सूचनाको आधारमा उक्त कार्य अन्यन्तै अमानवीय, गै…

Page 974 of 1073