समाचार

बहुविवाह गरेकालाई सांसद नबनाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

बहुविवाह गरेको व्यक्तिलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि समानुपातिकको सूचीबाट हटाउन माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । अभिवक्ता केदार लुईँटेलले बहुविवाह कानुन विपरित भएकाले त्यस्ता व्यक्तिहरुलाई समानुपातिकको सूचीबाट तत्कालै हटाउन माग गर्दै हिजो आयोगमा निवेदन दर्ता गराएका हुन् । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ मा बहुविवाहलाई कसूरका रुपमा परिभाषित गरिएको छ । त्यसैमा टेकेर अधिवक्ता लुँईटेलले आयोगमा उजुरी हालेका हुन् । राजनीतिक दलले कानुन निर्मा…

Page 975 of 1073