समाचार

धुवाँ धेरै फाल्नेलाई एक लाखसम्म जरिवाना

सरकारले सवारीसाधनहरुको अनिवार्य रुपमा प्रदुषण जाँचपास गराउन आग्रह गरेको छ ।  सवारी साधन प्रदुषण जाँचपास नगरी सवारी चलाएमा एक लाख जरिवाना तिराउनेसमेत चेतावनी दिइएको छ ।  वन तथा वातावरण विभागले “आगामी पौष १ गतेसम्म विभागको परिक्षणमा जाँचपास हुन नसक्ने सवारी साधनहरुलाई कानुनबमोजिम एक लाख जरिवाना र तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदुषण गर्ने बनाई जाँचपास गराएर सार्वजनिक स्थानमा सञ्चालन हुन दिइने छ” सूचनामा भनिएको छ ।  विभागले…

Page 973 of 1073