समाचार

एकीकृत समाजवादीका उम्मेदवारहरू धमाधम विजयी घोषणा हुँदै

सत्ता गठबन्धनको भागबण्डामा १९ सीट (रुपन्देही-२ मा राजु गुरुङ्गको मनोनयन बदर) लिएर चुनावी सङ्ग्राममा होमिएका नेकपा एकीकृत समाजवादीका नेताहरु विजयी भएका समाचार प्राप्त भइरहेका छन् । सल्यानबाट प्रकाश ज्वाला,बाराबाट किसन श्रेष्ठ र डोटीबाट प्रेम आले विजयी भइसकेका छन् । यसअघि दिउँसो अछामबाट शेरबहादुर कुँवरलाई विजय प्राप्त भएको थियो । धादिङ्गबाट राजेन्द्र पाण्डे र बझाङ्गबाट भानुभक्त जैसीको पनि जीतको घोषणा हुन मात्र बाँकी रहेको बताइन्छ । त्यसैगरी दाङ्गबाट मेटमणि चौधरीले निकै फरा…

Page 978 of 1054