एमालेका योगेश भट्टराई दोहोरिए

एमालेका योगेश भट्टराई दोहोरिए

ताप्लेजुङबाट एमाले उम्मेदवार योगेश भट्टराई फेरि विजयी भएका छन् । भट्टराईले नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतले पराजित गरेका हुन् । 

भट्टराई विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ । एमाले बिभाजनमा नयाँ खेमातिर नगएका १० भाइमध्ये उनी र गुल्मीका गोकर्ण बिष्टले टिकट पनि पाए,बिजयी पनि भए ।

टिप्पणीहरू