नुवाकोटमा एमाले उम्मेदवार अगाडि

नुवाकोटमा एमाले उम्मेदवार अगाडि

नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले अग्रता लिएका छन् ।

गठबन्धनका साझा तथा नेपाली काँग्रेसका उम्मेदवार हितबहादुर तामाङभन्दा उनी एक हजार ८४ मतले अगाडि छन् । 

ताजा मतपरिणामअनुसार मैनालीले आठ हजार १५५ मत पाएका छन् । त्यस्तै, तामाङ सात हजार ७१ मतसहित उनलाई पछ्याइरहेका छन् ।

टिप्पणीहरू