११ हजार मत गन्न बाँकी छँदै अग्नि खरेल १३ हजार मतले पछाडि

११ हजार मत गन्न बाँकी छँदै अग्नि  खरेल १३ हजार मतले पछाडि

झापाको निर्वाचन क्षेत्र नम्बर १ मा अझै १० हजार मत गन्न बाँकी छ । तर,काँँग्रेस महामन्त्री  विश्वप्रकाश शर्माले प्रतिस्पर्धी अग्नि खरेललाई १३ हजार ३९४ मतले पछाडि पारिसकेका छन् ।

उक्त क्षेत्रमा अझै १० हजार नौ सय ४९ मत गन्न बाँकी रहेको जानकारी दिइएको छ । शर्माले ३७ हजार तीन सय दुई मत पाएका छन् । खरेलको मत २३ हजार नौ सय आठ छ । 

सो क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको थियो ।

टिप्पणीहरू