सल्यानमा प्रकाश ज्वाला विजय उन्मुख

सल्यानमा प्रकाश ज्वाला विजय उन्मुख

सल्यानमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वाला प्रमुख प्रतिस्पर्धीभन्दा १२ हजार बढी मतले अगाडि छन् । ज्वालाको प्रमुख प्रतिस्पर्धीमा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह रहेका छन् । 

शाहले १६ हजार ६७३ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एमालेका राजेन्द्रवीर राय ९ हजार ९१० मत लिएर तेस्रो स्थानमा छन् ।

टिप्पणीहरू