समाचार

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम मंगलबार

संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज अपराह्न २ बजेदेखि दुबै सदनको बैठक प्रारम्भ हुने बताइएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को आयव्ययको अनुमानित विवरण अर्थात् बजेट जेठ १५ गते संसदको संयुक्त बैठकमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि आगामी मंगलबारको संयुक्त बैठकमा राष्ट्रपतिले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने हिजोको क्याबिनेट बैठकले निर्णय गरेको छ । आजको बैठकमा सभाम…

Page 1 of 1054