काठमाडौं-१० मा पनि काँग्रेसको अग्रता,घण्टी दोस्रो स्थानमा

काठमाडौं-१० मा पनि काँग्रेसको अग्रता,घण्टी दोस्रो स्थानमा

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली काँग्रेसका उम्मेदवार राजन केसीले शुरुवाती अग्रता लिएका छन् । उनले एक हजार ७७ मत प्राप्त गर्दा घण्टी चिन्ह लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप बिष्टको ६७९ मत आएको छ ।

एमालेका हिमेश केसीले ६७६ र माओवादी केन्द्रकी अञ्जना विशंखेले चार सय ७६ मत प्राप्त गरेकी छन् ।

टिप्पणीहरू