समाचार

एकीकृत समाजवादीको बैठक जारी, जसपाको भोलि बस्दै

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक जारी छ । संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल गरिएको बताइएको छ । सत्तारुढ जनता समाजवादी पार्टीको हिजो अपरान्ह भएको विभाजनपछि आज एकीकृत समाजवादीले बैठक बोलाएको हो । आजको बैठकपछि पार्टी नयाँ रणनीतिका साथ अघि बढ्ने नेताहरुले बताएका छन् । उता जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको बैठक बोलाएको छ । बैठक भोलि बिहान राखिएको जानकारी दिइएको छ । प्रवक्ता मनिष सुमनले अध्यक्ष…

Page 8 of 1054