समाचार

गणेशमानलाई जोगाउन विद्यार्थी भेला

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध कमेन्ट गरेको आरोपमा प्रहरीले मर्न बाध्य बनाएको भनिएका युवकको जीवनरक्षाको माग गर्दै केन्द्रीय क्याम्पसका विद्यार्थीहरु आन्दोलनको तयारीमा जुटेका छन् ।   त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत जाजरकोटका २७ वर्षीय गणेशमान सिंह ठकुरीलाई गृहमन्त्रीविरुद्ध लेखेकै आधारमा प्रहरीले अनावश्यक टर्चर दिएको र उनी प्राण त्याग्ने स्थितिमा पुगेको जनाउँदै त्रिविका विद्यार्थीहरुले आन्दोलन गर्न लागेका हुन् ।  स्ववियु सभापति श्यामराज ओझाले सिंहको जीवन रक्षा…

Page 5 of 1032