समाचार

टेकबहादुरको फुकुवा बानेश्वरमा टाँसियो

नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन औपचारिकरुपमा फुकुवा भएको छ ।  संघीय संसद सचिवालयले आज जारी गरेको सूचनामा उनको निलम्बन फुकुवा भएको जानकारी गराएको छ । यसअघि गुरुङलाई सांसद पदबाट निलम्बन गर्ने संसद सचिवालयको निर्णय सर्वोच्च अदालतले बदर गरेको थियो ।  सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जारी गरेको सूचनामा अदालतको आदेश प्राप्त हुन आएकाले निलम्बन फुकुवा गरिएको उल्लेख छ ।  कुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार…

Page 7 of 1032