समाचार

बिमस्टेकका महासचिव बिहानैदेखि सिंहदरबारमा व्यस्त

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेटक) का महासचिव इन्द्रमणि पाण्डे भेटघाटका लागि आज बिहान सिंहदरबार पुगे । नेपालको चार दिने भ्रमणमा श्रीमती सुषमा पाण्डेसहित हिजो बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आएका उनी सरकारी अधिकारीहरुसँगको भेटका लागि बिहान १० बजे सिंहदरबार गएका हुन् । पाण्डेले सबैभन्दा पहिले परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग भेटवार्ता गरेको बताइन्छ । बिमस्टेक महासचिव र सचिव लम्सालबीच बिहान सवा १० बजेदेखि झण्डै …

Page 1 of 1073