समाचार

ओली सरकारको छुट्टै कानुन बनाउन ज्ञानेन्द्रको सुझाव

पूर्वपञ्चहरुको पार्टी राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सरकार विभिन्न काण्डमा मुछिएका आफ्नालाई जोगाउने ध्याउन्नमा रहेको बताएका छन् । यस सन्दर्भमा उनले 'एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको' छुट्टा-छुट्टै कानून बनाउनुपर्ने भन्दै कटाक्षसमेत गरे ।  सांसद शाहीले ओली सरकारको ट्याग लागे बलात्कार गरेपनि खुलमखुला हिँड्न पाइन्छ भन्नेकुरा प्रमाणित भएको बताए । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै भने, ' ‘म अनुरोध गर्न चाहन्छु, कानून दुई वटा बनउनुस् अब ।…

Page 518 of 2007