समाचार

‘अग्राधिकरण’ मुद्दा पनि ‘हेर्न नभ्याइने’ मा

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । उनीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनउपर सुनुवाईका लागि आज न्यायाधीशद्वय सपनाप्रधान मल्ल र विनोद शर्माको १ नम्बर इजलासमा तोकिएको पेशीसँगै ‘अग्राधिकरण’ दिइएको थियो ।  तर, उक्त मुद्दा आज हेर्न नभ्याइनेमा परेको छ । न्याय परिषद्ले लेनदेनका आधारमा न्यायाधीश नियुक्त गरेको गम्भीर आरोप लगाएपछि सर्वोच्चका तत्कालीन उपरजिष्ट्रार गोविन्…

Page 517 of 2006