जर्मनीमा कामदारको हाहाकार,लाखौं विदेशीलाई सुवर्ण अवसर
जर्मन सरकारले मुलुकमा दक्ष कामदारको चर्को अभाव भएको जनाएको छ । तत्काल विदेशी कामदार भित्र्याउन जर्मनीले परम्परागत भिसा आवेदन प्रणालीको सट्टा डिजिटल सिस्टम प्रयोगको निम्ति आग्रह गरेको छ । सरकारी झण्झटिलो प्रशासनिक प्रक्रिया हटाउन डिजिटल भिसाको व्यवस्था गरिएको जनाइएको छ ।
जर्मनीको श्रम बजारमा दक्ष श्रमिकको अभाव देखिएपछि अन्तर्राष्ट्रिय क्षेत्रका क्षमतावान श्रमिकको खोजी गरिएको हो । विदेशमन्त्री अन्नालेना बायरबोकका अनुसार जर्मनीलाई यतिखेर कम्तीमा चार लाख श्रमिक आवश्यक छ । मुलुकको आर्थि…