मेलम्चीको पाइप फुटेर बबरमहल जलमग्न
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बिच्छाएको मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ ।
पानीको मुख्य पाइप फुटेपछि विशेष अदालत र जिल्ला अदालत अगाडिको सडकमा सवारी र पैदल यात्रु आवागमन प्रभावित भएको बताइन्छ । पानी पसेपछि नजिकैका सरकारी भवनका कागजात, सर्वसाधारणको उद्धार गरिएको थियो ।
टिप्पणीहरू