समाचार

अहिलेका मन्त्रीलाई के मतलब !

राजतन्त्र हटेको दशकौं बितिसकेको छ । जनताको एकताले मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था छ । नेपालको संविधान, २०७२ बमोजिम सरकार गठन भएको छ । तर, मन्त्रीहरु अहिले पनि देशमा कुन व्यवस्था छ ? भन्ने आधारभूत तथ्य नै बिर्सिन्छन् । जसका कारण भिआइपीहरु बारम्बार हाँसोको पात्र बन्दै आएका छन् । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ लेखिएको नियमावलीमा हस्ताक्षर गरेका छन् । नेपाल स्काउट कर्मचारी नियमावली संशोधनको अनूसूची–४ (क) मा कार्यसम्पादन फाराम छ …

Page 519 of 2006