सर्वोच्चका श्रीमान महाकुम्भतर्फ

सर्वोच्चका श्रीमान महाकुम्भतर्फ

सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल भारत जानुभएको छ । उहाँ आज बिहान बुद्ध एअरको उडानमा काठमाडौंबाट बनारस जानुभएको हो । 

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा १२ वर्षे कुम्भमेला जारी छ । न्यायाधीश ढकाल पनि सोही मेलामा सहभागी हुन जानुभएको स्रोतले बतायो ।

टिप्पणीहरू