समाचार

दुलही भित्र्याउने बेलामा खुकुरी हानाहान, लखनउ पुर्याइएका घाइतेको निधन

बाँकेको बैजनाथ गाउँपालिकामा अस्ति रातिको खुकुरी हानाहानमा घाइतेको उपचारको क्रममा निधन भएको छ । बैजनाथ गाउँपालिका–८, पुष्पनगरमा दुलही भित्र्याउने क्रममा दुई समूहबीच खुकुरी हानाहान भएको थियो । घाइते दिनेश रोकायाको उपचारको क्रममा भारतको लखनउमा हिजो मृत्यु भएको छ । स्थानीय सुवास बूढाको विवाहको क्रमा दुलही भित्र्याउने बेलामा झडप भएको हो । प्रहरीका अनुसार रामबहादुर राना र युवक दिनेश रोकाया समूहबीच हानाहान हुँदा घाइते आधा दर्जनको कोहलपुरस्थित मेडिकल कलेजम…

Page 520 of 2006