क्रिसमसमा ‘उज्यालो घर’ उद्घाटन गर्दै कुलमान

क्रिसमसमा ‘उज्यालो घर’ उद्घाटन गर्दै कुलमान

ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपालको मुख्यालय रहेको घर उद्घाटन गर्दैछन् । क्रिस्चियन धर्मालम्बीहरुको महान चाड क्रिसमसका अवसरमा त्रिपुरेश्वरमा रहेको पार्टी मुख्यालय ‘उज्यालो घर’ को उद्घाटन कार्यक्रम तय गरिएको छ ।

मन्त्री घिसिङको संलग्नता रहेको उक्त पार्टीको भोलिको कार्यक्रममा उनी नै प्रमुख अतिथि रहनेछन् । उक्त पार्टीले कार्यालयको नाम ‘उज्यालो घर’ राखेको छ । उज्यालो पार्टीले ‘उज्यालो घर’को औपचारिक उद्घाटन समारोह भोलि दिउँसो २ बजे राखेको छ ।

टिप्पणीहरू