अर्थ

आइएमई पेबाट टिकट काटे फिल्म हलमा ५० रुपैयाँ नगद फिर्ता

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच ‘आइएमई पे डे एट क्युएफएक्स’ नामक अफरको सम्झौता भएको छ । उक्त अफरअन्तर्गत ग्राहकले क्युएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आइएमई पेमा बुधबारको दिन फिल्म टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको नगद फिर्ता हरेक हप्ता प्राप्त गर्न सक्नेछन् । अफर अवधिभर हरेक बुधबारको खरिदमा लागू हुने यस अफरअन्तर्गतको लाभ प्रयोगकर्ताले एक दिनमा एक पटक मात्र प्राप्त गर्न सक्ने बताइएको छ ।  त्यसपछि प्रयोगकर्ताले पुनः अर्को बुधवार मात्र सो अफर लिनसक्ने …

Page 64 of 91