समाचार

अमेरिका गुमाउँदै, चीनमा उदाउँदै

दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पका पछिल्ला कार्यकारी निर्देशनहरु कार्यान्वयन थालिएको एक महिना नपुग्दै अमेरिकी समाजमा विभिन्न किसिमका परिणाम र संकेत देखिन थालेका छन् ।युएसएड,एमसीसीलगायत विश्वका विभिन्न मुलुकमा दिँदै आइएका आर्थिक अनुदानका सबै कार्यक्रम रद्ध गरिएको छ ।  अमेरिकाभित्रै विभिन्न विश्वविद्यालयमा यसअघि दिइएका अनुदान र छात्रवृत्ति कोटामा ठूलो संख्याले कटौती गरिएको हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ । उता चीनले यही मौकामा अम…

Page 494 of 2003