०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ । केशवकी पत्नी शान्ति बडालको उपचारको क्रममा गएराति निधन भएको बताइएको छ । बडालका एक छोरा र एक छोरी छन् ।