एमाले अनुशासन आयोगका अध्यक्षलाई पत्नीशोक

एमाले अनुशासन आयोगका अध्यक्षलाई पत्नीशोक
सुन्नुहोस्

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाललाई पत्नीशोक परेको छ । केशवकी पत्नी शान्ति बडालको उपचारको क्रममा गएराति निधन भएको बताइएको छ ।

बडालका एक छोरा र एक छोरी छन् ।

टिप्पणीहरू