रास्वपा नेतृ बैंककतिर

रास्वपा नेतृ बैंककतिर

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तथा प्रतिनिधि सभा सदस्य सोबिता गौतम थाइल्याण्डको राजधानी बैंकक गएकी छन् । 

उनी थाइ एअरवेजको उडान नम्बर टिजी ३२० मा दिउँसो साढे २ बजे त्यता गएको रास्वपा स्रोतले बताएकोे छ । तर, बैंकक जानुको कारण खुलाइएको छैन ।

टिप्पणीहरू