समाचार

व्यक्तिगत एकतामा इन्ट्रेस्ट, वाम एकतामा एलर्जी

२०७४ सालमा अकस्मात नेकपा (एमाले) र तत्कालीन माओवादी केन्द्रबीच आपसी सहकार्य भई संसदीय निर्वाचनमा साझा उम्मेदवार बनाएको र पछि पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी–नेकपा गठन गरेको घटनापछिका दृश्यहरू स्पष्टै छ । नेकपाकालीन पार्टी पूर्ण रुपमा एकता नहुँदै अदालतले समेत एमाले र माओवादीलाई फरक फरक बाटोमा जान बाध्य बनाएको घटनाले त आगामी दिनमा कम्युनिष्ट एकताको कुरा नै उठाउनु पर्दैन कि भन्नेसम्मका अविश्वास पैदा भएका छन् । अदालतको आदेशले माओवादी र एमालेलाई मात्र अलग गरेन,…

Page 491 of 2002