रातपरेपछि बालुवाटारमा नाच्दै प्रधानमन्त्री

रातपरेपछि बालुवाटारमा नाच्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीे सरकारी निवास बालुवाटार परिसरमा आयोजित नाचगानमा सहभागी हुनुभएको छ ।

नेपाली सेना दिवस तथा महाशिवरात्रिका अवसरमा बालुवाटारमा आयोजित नाचगानमा उहाँ पनि नाच्नु भएको हो । उहाँको सामाजिक सञ्जाल पेजमा नेपाली सैनिक तथा प्रहरी जवानका साथमा खुसी साट्दै नाचगान गरेको उल्लेख छ ।

 

टिप्पणीहरू