पाल्पा जिल्लामा सार्वजनिक बिदा

पाल्पा जिल्लामा सार्वजनिक बिदा
सुन्नुहोस्

पाल्पाका सबै स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।

मगर समुदायले आज झ्याउरे, सालैजो, कृष्ण चरित्र ठूलो नाच, ठाडो भाकालगायतका झाँकी प्रस्तुत गरेर दिवस मनाउँदै छन्।

टिप्पणीहरू