समाचार

८७ वर्षकी महिला विश्वविद्यालयमा भर्ना

दक्षिण कोरिमा ८७ वर्षकी महिला विश्वविद्यालयमा भर्ना भएकी छन् । राजधानी सिओलको इलसुङ महिला माध्यमिक विद्यालयबाट स्नातक तह उतीर्ण किम ग्याप नियो सुकिमुङ महिला विश्वविद्यालयमा भर्ना भएकी हुन् । उनले समाज कल्याण विषय रोजेकी छन् । कोरिया टाइम्सले कुनै लक्ष्य छ कि ? भनेर राखेको जिज्ञासामा उनले आफूले अध्ययन गर्ने, सिक्ने र मानिसहरुसँगै रहने उद्देश्यले विश्वविद्यालयमा भर्ना गरेको बताइन् । सन् १९३८ मा जन्मेकी उनले आधारभूत विद्यालयमा सन् १९४५ देखि अध्ययन थालेकी थिइन् । अभिभावक किसान भ…

Page 490 of 2004