राष्ट्रपति सैनिक हेलिकोप्टरमा सराङकोटतर्फ, भारतीय सैन्य टोली काठमाडौं
राष्ट्रपति रामचन्द्र पौडेलले सराङकोटमा आयोजित श्रीमद्भागवत् ज्ञानमहायज्ञमा सहभागी भएर धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्दै हुनुहुन्छ । उहाँ सेनाको हेलिकोप्टर एनए ०६७ अगुस्टामा केहीबेर अघि त्यता जानुभएको छ ।
आजै सेनाका दुई वटा जहाजमा भारतीय सेनाको ब्याण्ड टिम भैरहवाबाट काठमाडौं आउँदै छ । उक्त टोली एनए ०६२ कासा र एनए ०६३ स्काइ ट्रकमा बिहान साढे ९ बजे यता आउने बुझिएको छ ।
टिप्पणीहरू