समाचार

यसकारण महाधिवेशन धकेल्ने काँग्रेस संस्थापनको रणनीति

काँग्रेस–एमाले सहमतिअनुसार आफूलाई प्रधानमन्त्री बन्न सहज हुनेगरी काँग्रेस सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५ औँ महाधिवेशनको प्रक्रिया २०८३ साउनबाट थाल्ने रणनीति अपनाएको छ । पार्टी महाधिवेशन २०८३ साउनबाट थाल्न सभापति देउवाले संस्थापन पक्षधर नेताहरुसँग आन्तरिक छलफल चलाएको बताइन्छ ।  देउवा नेतृत्वको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल आगामी मंसिर २८ गते सकिँदै छ । यद्यपी, पार्टी विधानमा ठोस आधार र कारण देखाएर एक वर्ष कार्यकाल थप्न सकिने व्यवस्था छ । क…

Page 487 of 2003