तराई–मधेश अभियानको समीक्षा गर्दै माओवादी
नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको तराई–मधेश अभियानको समीक्षा गर्न लागिएको बताइन्छ ।
गत सोमबारदेखि ‘जनतासँग माओवादी : तराई–मधेश जागरण अभियान’को थालेको माओवादी केही दिनलाई अभियान रोकेर आज बैठकमा जुट्न लागेको हाो ।
झापाबाट शुरू अभियान सुदूर पश्चिमको कञ्चनपुरसम्म पुग्दै छ ।
टिप्पणीहरू