चेलीबेटी काण्डमा पत्रकार चलान
‘इण्डिया गयौ भने तिमीहरूले धेरैजनासँग सम्पर्क राख्नुपर्छ र थोरै पैसा हुन्छ । त्यसैले यहीँ बस, सब काम गोप्यमा गरौँला । तिमीहरूले भनेजति पैसा दिउँला । हामी यहाँको मन्त्रीजस्तै पावरफुल मान्छे हो ।’
सोझा चेलीसँग यसरी सौदाबाजी गर्ने यी ‘पत्रकार’ लाई तपाईंले अगाडि देख्नुभयो भने पक्कै पनि गाला रन्किने गरी चड्काउनुहोला । तर, पत्रकारलाई यस्ता काममा उकास्ने प्रहरी पनि कमका रहेनन् ।
यसरी प्रहरीले ‘लोकमानशैली’ मा ज्यादती गर्ने, एकथरि पत्रकार उनैसँग…