चिनियाँ कम्पनीलाई मधेशमा अवरोध
कञ्चनपुर–कमला सडक आयोजनामा खटिएको चिनियाँ निर्माण कम्पनीलाई सिरहामा अवरोध पुर्याइएको छ । कञ्चनपुर–कमला सडक आयोजनाको पश्चिम खण्डको निर्माण कम्पनी चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडका केही कर्मचारीमाथि सिरहाको गोलबजारमा हातपात गरिएको रिपोर्ट छ।
निर्माण कार्यको किलोमिटर २१५–०७० मा स्थानीय बासिन्दाले हातपात गरेका कारण निर्माण व्यवसायी र परामर्शदाताले शान्ति सुरक्षा नभएसम्म काम गर्न नसक्ने जानकारी स्थानीय प्रशासन र प्रहरीलाई गराइसकेका …