चिनियाँ

उत्तरबाट नेपाललाई आयो उपहार

चीनले निर्माण गरेको जिरी माध्यमिक विद्यालय आज नेपाल सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ । यो विद्यालय नेपालका लागि चीनले उपहारस्वरूप निर्माण गरेका १० विद्यालयमध्ये एक हो । विद्यालय हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राजदूत छन सोङले नेपालको नयाँ पुस्ताका लागि राम्रो अध्ययन वातावरण उपलब्ध गराउन  चिनियाँ सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभएको छ । ‘नेपाली युवाहरूका लागि आधुनिक र सुरक्षित अध्ययन वातावरण तयार गर्न पाउँदा हामी गर्व गर्छौं। चीन सधैं नेपालक…

Page 4 of 16