चिनियाँ राजदूत ऊर्जा मन्त्रालयमा
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक, पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री कुलमान घिसिङ र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । उहाँहरुबीच ऊर्जा मन्त्रालयमा आज बिहान ११ बजेखि झण्डै आधा घण्टा कुराकानी भएको थियो ।
चिनियाँ राजूदतले हिजो अर्थमन्त्री रामेश्वरसँग गर्नुभएको भेटमा चीन नेपालको पुनर्निमाणमा जस्तोसुकै सहयोगका लागि तयार रहेको जानकारी गराउनुभएको थियो ।
टिप्पणीहरू