चिनियाँ

चीनमा आगामी वर्ष ‘भिजिट नेपाल–२०२५’ मनाईंदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको बताइएको छ । तीन दिने नेपाल भ्रमणमा आइपुग्नुभएका उपविदेशमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गर्नुभएको छ ।  प्रत्युत्तरमा उपविदेशमन्त्री सुनले आगामी वर्…