चिनियाँ

चिनियाँ नेतासँगको भेटमा खाेलियाे काँग्रेस–एमाले मिल्नुको कारण

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटी सदस्य एवम् छिङहाइ प्रान्तीय कमिटीका सचिव छन् काङ्गले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको बताइएको छ ।  प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिनपिडको नेतृत्वमा चीनमा गरिबीको अन्त्य र भएको चौतर्फी विकासलाई असाधारण संज्ञा दिनुभएक…

Page 14 of 15