चिनियाँ

इलामका अशक्त विद्यार्थीलाई चिनियाँ सहयोग

युनिभर्सल फेथ कलेक्टिभ (युएफसी) फाउण्डेसन र श्री चि ल कल्चर फिल्म वर्ल्र्डले इलामे बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, विद्यालय पोशाक र दैनिक आवश्यकताका सामग्रीसँगै लत्ता कपडा वितरण गरेको छ ।  इलाम नगरपालिका वडा नम्बर ५ स्थित अमर माविमा सञ्चालित अपाङ्गता स्रोत कक्षाका २१ जना विद्यार्थीलाई शुक्रबार एक कार्यक्रममा युएफसी फाउण्डेशनका प्रतिनिधि गोपाल कोइराला र चिनियाँ प्रतिनिधिहरुले ती सामग्री हस्तान्तरण गरेका थिए । फाउण्डेशन र चि ल कल्चरले नेपालका विभिन्न जिल्…

Page 11 of 15