चिनियाँ

चिनियाँ दूतावासको सहयोगमा छत्रपाटीमा डायलाइसिस सेन्टर

काठमाडौंको छत्रपाटी निःशुल्क सामुदायिक अस्पतालमा डायलाइसिस सेन्टर सञ्चालनमा आएको छ । आरोग्य फाउन्डेसनको डायलाइसिस सेन्टर मिर्गौला रोगी, उनका परिवार र समुदायका लागि आशाको किरण बन्ने अपेक्षा गरिएको छ । उक्त अवसरमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले डायलाइसिस सेन्टर स्थापना भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै समर्थकमध्ये एक हुन पाउनुमा सम्मानित अनुभूति भएको जनाउनुभएको छ । तस्बिरहरु:

Page 8 of 15