प्रधानमन्त्री

प्रधानमन्त्रीलाई सधैं आफ्नाको पीर

प्रधानमन्त्री पुष्पकमल दाहालले ४ महिनामै आफू मातहतको राजश्व अनुसन्धान विभागमा महानिर्देशक फेरेर निजी सचिव नवराज ढुंगानाको व्यवस्थापन गर्नुभएको छ । अघिल्लो सरकारको पालामा राजश्व चुहावट अति भएको भन्दै सहसचिव नारायण सापकोटालाई विशेष जिम्मेवारी दिइएको थियो । सोहीबमोजिम पछिल्लो चार महिनामा राजश्व संकलन झण्डै १५ प्रतिशतले वृद्धि भएको विभागको दाबी छ ।  यसबीच विभागको आँगनमा एडिडास कम्पनीको जुत्ताले भरिएको ट्रक बेवारिस छ । जुत्ता सक्कली कम्पनीको तर कागजात भने नक्कली रहेको…

Page 5 of 9