प्रधानमन्त्री

महासभालाई सम्बोधनअघि प्रधानमन्त्री भेटघाटमा व्यस्त

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विभिन्न मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँगको भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँले स्थानीय समयअनुसार आज बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  त्यसअघि उहाँले श्रीलंकका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको बताइएको छ । उहाँहरुबीच राष्ट्रसंघको मुख्यालयमा भेटघाट भएको हो । श्रीलंकाली राष्ट्रपति रनिल विक्रमासिंघेसँगको भेटमा द्विपक्षीय सम्ब…

Page 3 of 9