प्रधानमन्त्री

क्षति धेरै भएको प्रधानमन्त्रीको ठहर

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा राजनीतिक स्थिरता र राष्ट्रिय एजेन्डाका लागि राजनीतिक दलहरुबीच एकता आवश्यक रहेको बताउनुभएको छ । मुलुकले विगतमा झेलेका राजनीतिक संघर्ष र त्यसका परिणामको स्मरण गराउँदै उहाँले प्राप्त उपलब्धि जोगाएर अघि बढ्नुपर्ने समय आएको उल्लेख गर्नुभएको छ ।  पकार्कीको भनाई उद्धृत गर्दै भेटमा सहभागी एक नेता भन्छन्, ‘झगडा धेरै गर्याैं,क्षति धेरै ब्यहोरिसक्यौँ,धेरै …

Page 1 of 10