प्रधानमन्त्रीले चढाउनु भयो अध्यक्ष माओको पार्थिव शरीरमा पुष्पहार

प्रधानमन्त्रीले चढाउनु भयो अध्यक्ष माओको पार्थिव शरीरमा पुष्पहार
सुन्नुहोस्

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष स्वर्गीय माओत्सेतुङको पार्थिव शरीरमा पुष्पहार अर्पण गर्नुभएको छ । राजधानी तिआनमेन स्क्वायरमा सुरक्षितसँग उहाँको पार्थिव शरीर राखिएको भवन बाहिर पुष्पहार अर्पण गरिएको हो ।

चिनियाँ समकक्षी लि छ्यानसँगको वार्तापछि उहाँले अध्यक्ष माओलाई श्रद्धाञ्जली दिनुभएको बताइएको छ ।

टिप्पणीहरू