प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधन

प्रधानमन्त्री दाहालकी पत्नी सीताको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । सीताको आज बिहान साढे ८ बजेको समयमा नर्भिक अस्पताल, थापाथलीमा निधन भएको हो ।

स्वर्गीय दाहाल प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित थिइन् ।

टिप्पणीहरू