समाचार

विनोद चौधरीको अर्थपूर्ण विदेश भ्रमण, अपरान्ह नयाँ दिल्लीबाट आगमन

नेपाली काँग्रेसका सांसद तथा व्यापारी विनोद चौधरी नयाँ दिल्लीबाट अपरान्ह काठमाडौं आइपुगेका छन् । एअर इण्डियाको उडान नम्बर एआई २१५ मा आएका उनी सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइन्छ ।  चौधरीसँगै प्रतिनिधि सभाका अर्का माननीय एकनाथ ढकालको विदेश यात्राबारे अनेकौं आशंका गर्न थालिएको धेरै भइसकेको छ । ढकाल ‘होली वाइन’ को नामले परिचित एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष हुन् । उनीहरुले हरियो र रातो रङ्गका राहदानी निजी काममा…

Page 477 of 2002